Shikhar Insurance
National Life

४० जना सहसचिवहरुको सरुवा, महानिर्देशक यज्ञ कोइराला योजना आयोगमा को कहाँ (सूचिसहित)

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको सरुवा गरेको हो ।

उद्योग विभागमा रहेका सहसचिव यज्ञराज कोइराला राष्ट्रिय योजना आयोग आएका छन् । उनको स्थानमा हाल आयोगमा रहेका राजेश्वर ज्ञावाली जानेछन् । अर्थ मन्त्रालयमा विष्णु ज्ञावाली आएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

को कहाँ सूचि सहित

GBIME

प्रतिक्रिया दिनुहोस्