Shikhar Insurance
National Life

हिमालयन रिमा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीकाे काराेबार कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सातको दोस्रो कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.९९  अंकले घटेर २६३७.८३ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार ३ सय १९ कम्पनीको ५ अर्ब ८० कारेड १ लाख ५ हजार ३ सय ७४ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड ७३ लाख २९ हजार ७ सय २३ रुपैयाँको कारोबार भएकको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय ५४ रुपैयाँ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्