Shikhar Insurance
National Life

२ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १२:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणले इमेलसहितको सेवा दिने सीडाटा कम्युनिकेसन र लाइफ नेट खारेज गरेको हो ।

प्राधिकरणले एक सूचना प्रकाशन गर्दै दुई वटा इन्टरनेटले समयमा नविकरण र तोकिएको दस्तुर नतिरेपछि सेवाप्रदायकको लाइसेन्स खारेज भएको जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुई कम्पनीहरुले समयमा अनुमतिपत्र प्राधिकरणले कम्पनीको लाइसेन्स खारेजगरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण ऐन २०५३ को दफा २५ (५) अनुसार इजाजतपत्र खारेज भएको सूचनामा उल्लेखछ ।

सीडाटा कम्युनिकेसनले शर्त बमोजिम सेवा संचालन नगरेको सूचनामा उल्लेख छ।प्राधिकरणले लाइफ नेटलाई भने सूचना प्रकासित भएको ३० दिन भित्र नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष सम्पर्कमा आउन पनि सूचित गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्