Shikhar Insurance
National Life

टेलिकमको सञ्चालक सदस्यमा धनिराम शर्मा नियुक्त

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ । कम्पनीको सञ्चालक समितिको सदस्यमा धनिराम शर्मा नियुक्ति भएका हुन् ।

नेपाल दुरसञ्चार कम्पनीको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क (संस्थापक समूह) २ मा भएको व्यवस्था बमोजिम अर्थ मन्त्रालयका सह-सचिव कम्पनीको संचालक सदस्य रहने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम शर्मा कम्पनी सञ्चालकमा नियुक्ति भएका हुन् । उनले गत असोज २२ गते गोपनीयता र इमानदारीताको शपथ लिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्