Shikhar Insurance
National Life

कारोबार खुल्ला भएको १७ मिनेटमा इष्टर्न हाइड्रोपावरकाे सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार ११:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । कारोबार खुल्ला भएकाे १७ मिनेटमा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आइतकार इष्टर्न हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको हो ।

यो समाचार तयार पार्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७.३० रुरुरुपैयाँले घटेर ८ सय ७५ रुपैयाँ ७० पुगेको छ । नेप्से परिसूचक ५२.९५ अंकले घट्दा २६९२.४१ को बिन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२४ लाख बढी कित्ता सेयर किनबेच हुँदा ९१ करोड ७४ लाख ६१ हजार रुपैयाँको करोबार भएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्