Shikhar Insurance
National Life

सन नेपाल लाइफले प्राप्त गर्यो ‘आईएसओ/आईईसी २७००१:२०२२’ प्रमाणपत्र

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १२:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमटीभो लिमिटेड, युकेबाट ‘आइएसओ/आईईसी २७००१:२०२२’ को प्रमाणपत्र प्राप्त गरेको छ ।

कम्पनीले सूचना सुरक्षण व्यवस्थापन प्रणालीमा सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको र अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेकोमा सो प्रमाणपत्र प्राप्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आईएसओ/आईईसी २७००१:२०२२ सम्परीक्षण गरेको कम्पनलिे जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्