Shikhar Insurance
National Life

५० लाख कित्ता ऊर्जा ऋणपत्र निष्कासन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा उर्जा ऋणपत्र ६ प्रतिशत (२०८८/८९)’ नामको कूल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले सो कित्ता ऋणपत्र निष्कासनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्