Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंककाे साढे १० लाख कित्ता सयेर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता सयेर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर पहिले नै संस्थापक सेयरधनीहरुको लागि बिक्री खुल्ला हुँदा संस्थापक सेयरधनीहरुबाट बिक्री नभएर कम्पनीले अन्य व्यक्तिहरुको लागि बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिद बिक्रीको लागि अन्य व्यक्ति वा कम्पनीहरु ले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजात संकलन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारा स्थित बाघ दरबार जेडिए कम्पेलेक्सको तेस्रो तलामा आफूले खरिद गर्न चाहेकाे सेयर कित्ता खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्