Shikhar Insurance
National Life

चर्चित म्युजिक ब्यान्ड वान ‘डिरेक्सन’का गायक लियाम पेनको तीन तलाबाट खसेर मृत्यु

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । भर्चित म्युजिक ब्याण्ड वान डिरेक्सनका गायक लियाम पेनको निधन भएको छ । सांगितिक कार्यक्रमका लागि अर्जेन्टिनको ब्युनस आयर्स पुगेका लियाम पेन बसेको होटलको तेस्रो तलबाट खसदा मृत्यु भएको अन्तरष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् ।

ब्यूनस आयर्सको एउटा होटेलको बालकनीको तेस्रो तल्लाबाट खसेर वन डिइरेक्शन स्टार गायक लियाम पेनको मृत्यु भएको बेलायती संचार माध्यम बीबीसीले उल्लेख गरेको छ । ३१ वर्षिय गायक लियाम पेनको मृत्युको कारण अर्जेन्टाइन प्रहरीले खोजिरहेका छन् । प्रहरीले लागूऔषध र रक्सीको कारण होटलको बालकनीबाट खसेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्