Shikhar Insurance
National Life

नेप्सेमा अपि पावर कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा अपि पावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य ३ सय ११ रुपैयाँ आधारमा ५ प्रतिशत सेयर मूल्य समायोजन भएको हो । कम्पनीको मूल्य समायोजन पछिको मूल्य २ सय ९६ रुपैयाँ १९ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर दोस्रो बजारमा आइतबार कात्तिक ४ गते गतेदेखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्