Shikhar Insurance
National Life

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ नियुक्त

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार ११:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङलाई नियुक्त गरेको छ ।

बैंकको असोज ३० गते बसेको संचालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई ४ वर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्