Shikhar Insurance
National Life

दशैँ मनाउन गाउँ गएकाहरु फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडां । दशैँ मनाउन गाउँ गएकाहरु फर्किन थालेका छन् । नेपालीहरुको महान चाड दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ ।

काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ । दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि बिस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्