Shikhar Insurance
National Life

कर छलेर ल्याएका १० लाख बराबरका सामान बरामद

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार १२:०४
Hyundai
NCELL
NIMB

पर्सा । सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्