Shikhar Insurance
National Life

सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक

सिंहदरबार संवाददाता
२०८१ आश्विन २३, बुधबार १४:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडका अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक परेको छ । पाण्डेका आमा उर्मिला पाण्डेको ७० वर्षको उमेरमा निधन भएको हो ।

उर्मिलाका तीन सन्तान र श्रीमान छन् । उनका श्रीमान प्रदिपजंग पाण्डे हुन् । प्रदिपजंग पाण्डे यसअघि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत भैसेका छन् । उनीहरुका तीन सन्तानरुमा प्रवलजंग पाण्डे, प्रतापजंग पाण्डे र प्रज्वलजंग पाण्डे रहेका छन् । उर्मिलाको उपचारको क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्