Shikhar Insurance
National Life

सरकारले कुलमान घिसिङलाई सोध्यो स्पष्टीकरण, हटाउने तयारी

सिंहदरबार संवाददाता
२०८१ आश्विन २३, बुधबार १२:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । उर्जा मन्त्री दिपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई १५ बुदे स्पष्टीकरण सोधेका हुन् ।

मंगलबार घिसिङलाई १५ बुदे स्पष्टीकरण पत्र थमाइएको हो । पत्रमा ‘तपाईंलाई किन कार्वाही नगर्ने ?’ भन्ने प्रश्न पनि रहेको श्रोतले बतायो ।पछिल्लो समय सरकार र घिसिङ बिच ठुलो बिवाद छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घिसिङले उद्योगी ब्यवसायीलाई दुस्ख दिएको प्रधानमन्त्रीको आरोप थियो । घिसिङले सरकारको निर्देशन समेत नमानेको आरोप छ । मंगलबार स्पष्टीकरण सोधेपछी बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्राधिकरण बोर्ड बैठक स्थगित गरेको एक बोर्ड सदस्यले जानकारि दिए ।

स्पष्टीकरणमा कार्यकारी निर्देशक घिसिङको अधिकार कटौती गर्ने तयारी गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्