Shikhar Insurance
National Life

विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहजः मन्त्री पहाडी

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार २१:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडीले विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माणका धेरै काम सहजरुपमा गर्न नसकिएको बताएका छन् । भौतिक पूर्वाधारको क्षेत्रमा व्यवसायी मैत्री ऐन कानून बनाएर तिनको कार्यान्वयन गरिएमा मात्र सम्बृद्धि हासिल हुने उनले बताए ।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डललाई भेट गर्दै मन्त्री पहाडीले व्यवसायी मैत्री ऐन कानूनको निर्माण तथा कार्यान्वयनमा जोड दिए । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पहाडीसमक्ष आर्थिक वर्ष।२०७८।०७९ को बजेटबारे संस्थाको धारणा पेश गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्