Shikhar Insurance
National Life

सानिमा बैंकले गर्‍याे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार सहयोग

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १४:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार सहयोग गरेको छ ।

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्