Shikhar Insurance
National Life

शिखरको १५ लाख ८२ हजार कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको १५ लाख ८२ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

अब कम्पनीको संस्थापक र साधारण सेयर अनुपात ५१:४९ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्