Shikhar Insurance
National Life

कुमारी बैंकले ल्यायो दशैँ दक्षिणा अफर

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १५:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ ।

बैंकले विजया दशमीको दिनमा मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० दक्षिणा प्रदान गर्ने आकर्षक अफर ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरि, एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म ग्राहकहरुले वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन खरिद मुल्यको २५ प्रतिशत दक्षिणा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्यासब्याकको समेत व्यवस्था गरेको छ ।

यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तिय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमहरुबाट आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्