Shikhar Insurance
National Life

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य फेरी घटेको छ । अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्