Shikhar Insurance
National Life

साहस उर्जासहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५६.०९ अंकले बढेर २६५३.५८ को बिन्दुमा बजार बन्द भएको छ ।

आइतबार ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार साहस उर्जा लिमिटेडको सबै भन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार १ सय ८७ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ८९ रुपैयाँ रहेको छ ।

साथै, एनआरएन इन्फ्रास्टक्चर, नेपाल फाइनान्स, गुडबिल फाइनान्स, एयिशन लाइफको प्रमोटर सेयर, एनएलजी इन्स्योरेन्स, शिवम सिमेन्टस, सिईडिबी हाईड्रोपावर र हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्