Shikhar Insurance
National Life

न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ अंकमा पुगेको हो ।

आइतबार ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी आज २४४ कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्