Shikhar Insurance
National Life

वीन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ अंकमा पुगेको हो ।

आइतबार ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज, वीन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, कुमारी सवल योजना, एनआईसी एशिया सेलेक्ट फण्ड, स्वरोजगार लघुवित्त सहित ४८ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्