Shikhar Insurance
National Life

तोलाको सय रूपैयाँले सस्तियो सुन, चाँदी ५ रूपैयाँ महंगो

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार १३:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मुल्य बुधबार प्रतितोला १ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९३ हजार १ सय तथा तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रूपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ सस्तो बनेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्