Shikhar Insurance
National Life

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन (शुक्रबार) ४ सयले बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको छ । अल्लिो दिन चाँदी १ शजार ९ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्