Shikhar Insurance
National Life

माहुली लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाँउछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी दिपक लम्सालको नाममा रहेको १६ हजार ४ सय १० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर असार २१ गते संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने बिक्री खुल्ला गरेको थियो तर संस्थापक सेयरधनीहरुबाट खरीदका लागि आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र सो आवश्यक कागजात संकलन गरी कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीमा आफूले किन्न चाहेको कित्ता विवरण खुलाई आवेदन पेश् गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्