Shikhar Insurance
National Life

नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा कर्मचारी नियुक्त गरेको छ । कम्पनीको असोज १७ गते बसेको स१चालक समितिको निर्णय अनुसार बाँकी कार्यकालको लागि मणिदेव भट्टराईलाई नियुक्ति गरेको हो ।

कम्पनीको अध्यक्ष रमेश कुमार निरौलाले नवनियुक्त सञ्चालक भट्टराईलाई शपद ग्रहण गराई पद बहाली गरमएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्