Shikhar Insurance
National Life

आज सेयर बजार बन्द

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं। आज अर्थात असोज १७ गते सेयर कारोबार बन्द हुने भएको छ । बिहीबार गते बिजया दशमीको घटस्थापना भएका कारण सार्वजनिक विदा रहेको छ ।

बिहीबार सार्वजनिक बिदा भएसँगै नेप्से, बैंक, वित्त लगायतका कार्यालय बन्द हुने छन् । भोलि शुक्रबार र १९ गते शनीबार भएसँगै अब आइतबार मात्र सेयर कारोबार हुने हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।

GBIME

प्रतिक्रिया दिनुहोस्