Shikhar Insurance
National Life

एक्साइड ब्याट्रीले ल्यायो पुरानो ब्याट्री साट्दा ५० प्रतिशत छुट पाउँने आकर्षक अफर

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १८:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर कार्यक्रम सार्वजनिक गरेको छ ।

कम्पनीले जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरु साट्दा ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बम्पर अफर ल्याएको हो । साथै, १२० जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफुले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टी मार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

नजिकिदै गरेको चाडपर्वलाई अझै विशेष रुपमा मनाउनका लागि तथा ग्राहकवर्गमा थग उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्