Shikhar Insurance
National Life

वीन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ मा पुगेको हो ।

बुधबार ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७ सय ६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८ सय ८१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज वीन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, न्यादी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, अप्पर सोलु हाइड्रोपावर सहित २१७ कम्पनीको सेयर मूल्य घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्