Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १०:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी शंत्रुधन केसीको नाममा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेृयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको समयावधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्