Shikhar Insurance
National Life

सुमन दाहाल बने बजेट महाशाखा प्रमुख, धनीराम शर्मा अन्तर्राष्ट्रिय समन्वय महाशाखामा

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार २०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयको महत्वपूर्ण बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी सुमन दाहालले पाएका छन् । बजेट महाशाखाका धनीराम शर्मालाई भने अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ ।

बजेट महाशाखाको जिम्मेवारी पाएका दाहाल यसअघि प्रशासन महाशाखामा थिए । दाहालले भन्सार विभाग प्रमुख र मन्त्रालयकै प्रवक्ता तथा योजना अनुगमन तथा मूल्यांकन महाशाखामा प्रमुखका रूपमा काम गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्