Shikhar Insurance
National Life

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा रीना डंगोल नियुक्त

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १७:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्सले कम्पनी अध्यक्षमा रीना डंगोललाई नियुक्त गरेको छ । कम्पनीको भदौ ३० गते बसेको बोर्ड बैठकको निर्णयअनुसार अध्यक्षमा डंगोललाई नियुक्त गरेको हो ।

डंगोलले असोज १३ गते नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गरिन् । अध्यक्ष डंगोलले नेपाल डिजिटल पेमेन्ट्सको वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणका प्रयासहरूबाट आफू प्रेरित भएको बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्