Shikhar Insurance
National Life

सीईडीबी हाइड्रोपावर र कुमारी सवल योजनाको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ मा पुगेको हो ।

सोमबार ३१९ कम्पनीको ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सीईडीबी हाइड्रोपावर र कुमारी सवल योजनाको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज युनाइटेड मोदीको ९.५८ प्रतिशत, सर्वोत्तम सिमेन्टको ९.४७ प्रतिशत सहित २५४ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्