Shikhar Insurance
National Life

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १०:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहको नाममा रहेको १ लाख ८० हजार २ सय ८८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजा संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको मसयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थाहरुलाई सबक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत कम्पनीले जानकारी गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्