Shikhar Insurance
National Life

चीन भ्रमण सकेर नेपाल फर्कीए अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १२:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फर्किएका छन् । पाँच दिने चीन भ्रमण सकेर मन्त्री पौडेल स्वदेश फर्किएका हुन् । मन्त्री पौडेल असोज ७ गते चीन प्रस्थान गरेका थिए ।

आइतबार मध्यान्न १२ बजे मन्त्री पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्