Shikhar Insurance
National Life

एनलएलजी इन्स्योरेन्सले पायो हकपद सेयर निष्कासनको अनुमति

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकपद सेयरको लागि बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई १००:६.६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

विगत लामो समयदेखि बोर्डका अल्झिएको एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद स्वीकृत भएसँगै अब छिट्टै निष्कासन हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्