Shikhar Insurance
National Life

भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १६:११
Hyundai
NCELL
NIMB

मकवानपुर । पहिरोका कारण आज बिहादेखि अवरुद्ध हेटौंँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौंं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ मा सडकमाथिबाट लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । प्रहरी, सडक डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाएर आवागमन नियमित गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्