Shikhar Insurance
National Life

एशियन लाइफको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १०:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर ब्रिीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरुको नाममा रहेको ५ लाख १४ हजार ४ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर बिक्रीको लागि इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी, काठमाडौंमा आइपुग्नेगरी आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्