Shikhar Insurance
National Life

कोशी ब्यारेज बस दुर्घटना : २० जनाको उद्दार

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १९:२२
Hyundai
NCELL
NIMB

विराटनगर । सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेको बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तीब्र गतिमा रहेको बस साझ ६ बजे कोशी ब्यारेज पुलबाट नदीमा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्