Shikhar Insurance
National Life

कोशी ब्यारेजबाट बस खस्यो, प्रहरी पुग्दै

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १८:४०
Hyundai
NCELL
NIMB

विराटनगर । बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस साझ करिब ६ : ०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको प्रहरीले जानकारी दिएको छ । थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्