Shikhar Insurance
National Life

कोपाका अमेरिकाः उपाधी दावेदार अर्जेन्टिना र चिलीले अंक बाँडे

सिंहदरबार संवाददाता
२०७८ असार १, मंगलवार ०८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । कोपा अमेरिका कपमा उपाधी दावेदार मानिएका अर्जेन्टिना र चिलीले बराबरी खेल्दै अंक बाढेका छन् । केहि समय अघि विश्वकप छनौटमा समेत बराबरी खेलेका यी दुई दक्षिण अमेरिकी राष्ट्रले कोपा अमेरिकाका कपमा पनि बराबरी खेलेका हुन् ।

पहिलो हाफको ३३ औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिएका थिए । तर दोश्रो हाफको ५७ औं मिनेटमा चिलीको इडुआर्डाे भर्गासले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमले गोल गर्न सकेनन र खेल एक एकको बराबरीमा टुंगियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उद्घाटन खेलमा अर्काे उपाधी दावेदार ब्राजिलले भेनेजुयलालाई ३ गोल अन्तरले पराजित गरेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्