Shikhar Insurance
National Life

सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ खरिदबिक्री ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार सुनको मूल्य फेरी बढेको छ । अघिल्लो दिन ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ५५ रुपैयाँमै कारोबार भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्