Shikhar Insurance
National Life

मन्दाकिनी हाइड्रोपावरले लाभांश घोषणा, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले आव २०८०/०८१ को मुनाबाट सेयरधनीलाई लाभांश घोेषणा गरेको छ ।

कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

साथै, प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरणगर्ने जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्