Shikhar Insurance
National Life

उद्योग मन्त्री भण्डारीले खोले सुपारी आयात, नीतिगत भ्रष्टाचारको निरन्तरता

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुपारी आयात खुलाएका छन् । राजपत्रमा सूचना प्रकाशित गरि सुपारी आयात खुलाएका हुन् ।

सुपारी आयातको विषयमा कुरा नमिल्दा पुर्व सचीव मधुसूदन बुर्लाकोटिलाई मन्त्री भण्डारीले सरुवा गरेका थिए । नयाँ सचीव गोविन्द बहादुर कार्कीलाई ल्याएपछी सुपारी १ सहित ४ वस्तु आयात गर्ने कार्यविधिलाई निरन्तरता दिएका हुन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयले चार वस्तुमा आयात प्रतिबन्ध गरि नितिगत भ्रष्टाचार गरिरहेको छ । नेपालमा उद्योगको नाममा सुपारी मरिच केराउ छोकडा आयात गरि भारत तस्करी गर्ने गरेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्