Shikhar Insurance
National Life

युनिलिभरले दिने भयो १ हजार ७ सय १४ रुपैयाँ लाभांश, कात्तिक १२ गते पारित हुने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीहरुलाई आव ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको निर्याय अनुसार सेयरधनीहरुलाई प्रतिसेयर १ हजार ७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लाभांश पारित गर्न कम्पनीले कात्तिक १२ गते साधारणसभा आव्हान गरेको छ ।

साथै, कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज २८ देखि कात्तिक १२ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज २७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउँने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्