Shikhar Insurance
National Life

सिजीका सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकहरुलाई २५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १६:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सिजी डिजिटल प्राइभेट कम्पनीमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले सिजीका सामान खरिद गरी डिजिटल भुक्तानी गर्ने ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा १ हजार बराबरको क्यास ब्याकको व्यवस्था पनि गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्यास ब्याक न्यूनतम ३० हजारको कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्