Shikhar Insurance
National Life

आज हिमालयन हाइड्रोपावरसहित यी कम्पनीको सेयरमा गिरावट

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ मा पुगेको हो ।

बुधबार १ करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज हिमालयन हाइड्रोको ६.३६ प्रतिशत, स्वरोजगार लघुवित्तको ६.१९ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्सको ५.११ प्रतिशत सहित ६२ कम्पनीको सेयरमा गिरावट आएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्