Shikhar Insurance
National Life

बुधबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ मा पुगेको हो ।

बुधबार १ करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्धुतको ९.५४ प्रतिशत, कुथेली बुखरी हाइड्रोपावरको ८.३९ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ८ प्रतिशत सहित २५० कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्