Shikhar Insurance
National Life

आकाशियो सुनको भाउ, प्रतितोला १ लाख ६० हजार माथि

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चोथौ कारोबार दिन पनि सुनको मूल्यले फेरी नयाँ कीर्तिमान रचेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय १५ सय रुपैयाँमा किनबेच भएकाे थियो । आज चाँदी ४० रुपैयाँले बढेको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्